Media Partners

Search Keywords
Kavre, Kavrepalanchok, Banepa, Dhulikhel, Panchkhal, Panauti, Sanga, Dolalghat, Chaubas, Kattike Deurali, Laure Deurali, Bangthali, kavreli models, kavreli newspapers, hamro indrawati, indrawati, binod neupane, parajuli kundan, bhim gautam, kapil koirala, reporters from kavre, kavreli reporters ,
आजको तस्वीर (Today's Photo)

ताजा समाचार (Recent News)
काभ्रेली.कम ब्यूरो
बनेपा, १६ असार
प्रथम जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सोमबारदेखि सुरु भएको छ ।
काभ्रेली.कम ब्यूरो
पोखरा, १६ असार
काभ्रे-पोखरा मिलन समाजको आयोजनामा निःशुल्क च्याउ खेती तालिम सुरु भएको छ । तालिम असार २५ गतेसम्म चल्नेछ ।
समाचार विश्लेषण
काभ्रेली.कम ब्यूरो
बनेपा, १५ असार
देशभर एसएलसीको नतिजा कम हुँदा काभ्रे अग्रणी स्थानमा हुन्थ्यो । देशभरको नतिजको तुलनामा अघिल्ला वर्षा काभ्रे औसतमा केही प्रतिशत अगाडि हुन्थ्यो । तर, यसपटक यस्तो भएन । अघिल्लो वर्षो नतिजा भन्दा झण्डै १६ प्रतिशत विद्यार्थी कम पास भए यसपटक ।
काभ्रेली.कम ब्यूरो
बनेपा, १५ असार
जिल्ला शिक्षा कार्यालयका २६ स्रोत केन्द्रहरुलाई समेट्ने गरी प्रथम राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आज असार १५ गतेदेखि सुरु हुँदैछ ।
काभ्रेली.कम ब्यूरो
बनेपा, १४ असार
काभ्रे जिल्लाबाट प्रवेशिका परीक्षा (एसएलसी)मा सहभागी भएका ८ हजार २ सय २७ विद्यार्थीमध्ये ३ हजार ९ सय ३४ विद्यार्थी पास भएका छन् । नतिजा अनुसार काभ्रेमा ४७.८१ प्रतिशत विद्यार्थी एसएलसी पास भएका हुन् ।
काभ्रेली.कम ब्यूरो
बनेपा, १४ असार
आज साँझ २०६५ सालको एसएलसी नतिजा र्सार्वजनिक भएको छ । काभ्रेमा यसपटक ४७ प्रतिशत न्दा बढी पास हुन सकेनन् । काभ्रेली.कमले काभ्रेको एसएलसीको नतिजा प्रकाशन गरेको छ । कृपया नतिजाका लागि भित्र जानुहोस् ।
लेख तथा विचार (Articles)
सागर रायमाझी
जल, जमिन र राजनीतिक रुपमा सधैंव हस्तक्षेप गर्ने हाम्रो छिमेकी राष्ट्र भारत र त्यसकै आडमा रहेर राजनीति गर्ने हाम्रा राजनीतिककर्मीहरु भारतले कहिले सीमा मिच्ला र राष्ट्रिय नारा बनाउ“न पाइएला भनेर दाउ हर्ेर्ने गरेका छन् । उनै राजनीतिक दलहरुको कारण आज ठाउ“-ठाउ“मा सीमा अतिक्रमण भइरहेको छ । सीमा अतिक्रमण फिर्ताको नारा केवल नारामा मात्रै सिमित रहेको छ । यस्तै अतिक्रमित क्षेत्र मध्येको बढी चर्चा पाउने सुस्ताको वास्तविक अवस्था भने यस्तो रहको छ ।
अन्तर्वार्ता (Interview)
बरिष्ठ संगीतकार सुरेश अधिकारीको नाम नसुन्ने कमै होलान् । नेपालको गीत, संगीतको क्षेत्रमा प्रख्यात कमाईसकेका अधिकारीले यो क्षेत्रमा लागेको २२ बर्षपुगिसकेको छ । कुशादेवी-३ घरका भएका अधिकारीले आलसम्म ७२ चलचित्र र अन्य गरी ९ सय गीत संगीतलाई प्रस्तुत गरिसकेका छन् । कानुन विषय पढेर पनि सांगितिक क्षेत्रमा रमाउने अधिकारीको प्रस्तुतिमा तिमी मेरो म त्रि्रो नामक फिल्म निर्माण हुन लागेको छ । तीन दर्जनभन्दा बढी राष्ट्रिय पुरस्कार तथा थुप्रै अन्य पुरस्कार पाएका अधिकारीसँग काभ्रेली.कमका सम्पादक भीम गौतमले गरेका संक्षिप्त कुराकानी |
जन-जीवन (People & Life)
-सुमन राज ताम्राकार
वि. सं. १९७३ पौष शुक्ल चौथीका दिन पिता काजी बाबु ताम्राकारका कान्छी श्रीमती मसिनुका माहिलो छोराका रुपमा जन्मिनु भएका थिए - रत्न बहादुर ताम्राकार । दाजु कृष्ण बहादुर, भाई लक्ष्मी बहादुरका अलावा दिदी नानी बेटी र बहिनीहरु सुवर्ण केशरी, चमेली, बिजुली तथा भागरथी पनि उहाँहरुकै कोखबाट जन्मिनु भएका थिए । उहाँका पनि जेठी मसिनु माया र कान्छी किर्ती मायाका तर्फबाट पुष्प राज, शान्त राज, जुजु भाई, दिपक राज तथा रमेश गरी पाँच भाई छोरा एवं मोहन, नयन तारा, राज्य लक्ष्मी, कमला, सकुन्तला, सुशिला र किर्ती लक्ष्मी गरी सात छोरी पाउनु भयो ।
साहित्य (Literature)
हाँस्य व्यंग्य (Jokes)
Wife: yesterday-night I saw a dream
That u were sending me
Jewelry and clothes!
Husband: yeah, I saw
your dad paying the bill !!!
जनमत (Voting Poll)
देशभर माओवादी र एमालेबीच भएको द्वन्द्वको संकेत के हो ?
हाम्रो इन्द्रावती (pdf)
Previous Issuesपुस्तक (Book)
लेखक- भीम गौतम
हाम्रो इन्द्रावती सन्देश