राम चन्द्र ढकाल जी मेरो घर गोकुल बास्कोटा जी को घर भन्दा करिब ५०० मिटर जति पूर्व तीर पर्छा | गोकुल बास्कोटा जी ,कृष्ण प्रसाद सापकोटा जी हरुलाई त ने. क. प . ए.मा.ले. ko बर्णन गर्दै फुर्सत नहुदो हो कसोरी गाउँ को बयान गर्नु त ......जे भय पनि हजुर को घर चै कता paryo ta ??? message पठाउदै गर्नो न ल |
RAM CHANDRA DHAKAL:Apr 4, 2010 08:46:32 PM
हेल्लो पवन जी अनि हाम्रो चैनपुर कहाँ हो नि? खै अहिले सम्म नयगाओंदेउपुएर को बारे मा त खै कसैले पनि लेख पठाएको भेटिएन. सायद अब आउने दिन हरु मा कसैको घैटो मा घाम लगेछा भने पढ्न पैयेला नि हैन र? गोकुल जी लै ये. मा. ले. को बयान गर्दा गर्दै आफ्नो ठाउँ लाई त बिर्शनु भै हालो नि यार .
pawan raj :Mar 8, 2010 03:15:40 AM
i am pawan raj from nayagaun-one,chainpur.any body can provide the imformation from nayagaun?? any way thanx to kaverely.com team.............
यो विषयका प्रतिक्रियाहरु
pawan raj :Apr 5, 2010 01:48:29 AM