प्रभासी मजदुर जिबनको संगर्सा ..........यम्बी कार्की ...दलालको प्रलोपन ले मल्दिव्स आएको हालै २८ महिना लग्यो ...प्रति महिना को डोलर २०० ,र चार घंड़ा ओवर टायम सुबिदा सम्पन्न बएको मल्दिव्सको सबै भन्दा राम्रो कम्पनि हो भनेर डाटेको थियो तर हामीलाई १६ घण्टा खटाएर प्रति महिनाको १७० डोलर दिने गर्थे ...८ महिना पुगेपछि तलब रोक्न थाल्यो १५ महिना सम्मा रोकेको तलब पौने आस्मा भउति रह्यो ..कम्पनि नचल्ने खबर पाएपछि यकजाना मालदिबेन सामन्तीले कामको लागि बनेर मानछिहरु २० देखी २५ जना सम्मा लानलाई खोज्न आएको रहेछ .कम्पनि नचल्ने निशचीद बया भएपछि हामी १० जना नेपालीहरुले उसंग जाने निर्णय गरियो .. उसको कन्टयाक प्रोजेक्ट कम्पनि मा काम गर्दा प्रतेक ४ महिना २३० ,देखि २४० डोलर सम्मा थाप्न सफल भए अहिले उ मार्फत काम गरेको १३ महिना लाग्दै छ काम सकेर ओपन रिसोर्ट भएको ९ ,महिना लाग्दै छ . अहिले हामी नेपालीहरुले प्रति महिनाको डोलर ४०० मात्र पाउने गरेको छु ,हामी लेबलको काम गर्ने नेपाल बंगला देश इन्डिया का साथिहरुले प्रति महिनाको सरबिष चाज गरेर ८०० देखि १३०० ,डोलर पाउने गरेको छ .हामी १० जना नेपालीहरु बाटा प्रति महिनाको ६००० हजार देखि ६५०० सम्मा सोसन गरिरहेको छ .यो सबै नेपाली दाजु भाई त था दिदिबहिनिहारुमा दुख लाग्तो कुरानै हो .....अन्तिममा म के बन्न चाहन्छु भने आम मेरो नेपाली प्यरो दाजु भाई त था दिदिबहिनिहरुमा बिदेसी जिबन भोकेर धन कमाउछु भन्ने सोच नै धुरभागे हुने छ ..आफ्नो सिप र योगेता बयाको बेक्तिलाई विदेश स्वाभाविक हुन सक्छ ...तर विदेश जना चाहने नेपाली दाजु भाईहरुलाई म के भन्न चाहन्छ भने आफु जाने बिस्सको मूलले धुदालु भैंसिको मूलले जस्तो मोल्न खोज्यो भने दलालीले ठकि गर्दैछ भनेर तपैहरुले बुज्नु जरुर छ ....र बिदेसी कम्पनीहरुले काम गर्न आउने मजदुरलाई ....मलियसिया .कत्तर ..धुबई. अर्ब .मल्दिव्स .लेबनान .कुबेद .इराक .जुन रासटाको कम्पनीले बिस्सको मात्र नभएर आफु जाने प्लेनको भाडा समेत फिर्ता गरेको यो यथार्त नै हो .. हरेक प्रलोपन देखाएर पैसा धेरै असुल्ने भनेको मेनपावर र दलालीको ठगनी प्रबिदी हो र सबै कम्पनीको मान्छेहरु राम्रो कहाँ हुन् छ र धानब राछेस जस्तो हुन्छ ..कानले सुनेको राम्रै हुन्छ ...केवल भेबहरम भोकेसी रोमालेको हुन्छ जिबन .. विदेश आउनु भन्दा आफ्नै देशको माटटोलाई माया गर्नु ....काल्पनिक भन्दा पनि बेभार उतारनु फल्दाई हुनेछ मिहेनत यहिछ मेरो तपाइहरुलाई संदेश ... हाल मल्दिव्स ..घर सिपाली ७ बगर
tirtrha lama lalbandi 3 .:Apr 6, 2010 06:41:04 PM
हेल्लो तिलक जी तपाइलाई आफ्नो घर परिवार र आफ्नो देश गाउठाउँको यादले सताईरहेको रछ किन बस्ने त बिधेश ......घर फर्के बैहलेनी पैसमात्त्र कुनै ठुलो कुरा होइन !
tilaklama :Mar 31, 2010 10:37:12 PM
मेरो घर सिपाली ग बि स . ७ बगर मा पर्छ! म आफ्नो गरिवीको कारणले केहि पैसा कमाउन भनेर मल्दिवेस् मा आयको २७ . महिना लग्यो ... आफ्नो घर परिबारको माया र आफ्नो मात्री जन्मभुमि नेपाल साथै ......गाउको यादले दिन प्रतिदिन सताई रहन६!तेसैले तपईहरुको सहयोगमा ... म आफ्नो गाउलाई हेर्न पाउने आशामा अनुरोध गर्दाछ ,...........अन्तिममा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा सम्झनाको साथै हार्दिक क्रित्त्यज्ञा गर्दाछ ,
यो विषयका प्रतिक्रियाहरु
tilak lama sipali 7..:May 3, 2010 10:09:12 PM