पूर्व मा बकुल्टार हुँदै संच्कोट डाँडा , पश्चिममा नारायणटार परि आन्खेको पिपल सिधा प्रेमको पसल माथि काफल डाँडाभिर र दक्षिणमा तारा झरेको पोखरी पछाडी हुँदै महाभारतलेख्को ५ कि . मि पुरै र उत्तरमा नक्कले डाँडा हुँदै रोशिकोला को ७ कि.मि सिंहले सम्म फैलिएको शिखर आमबोटे गा .बि.स. मा मेरो जन्म २०४० /०९/०८ ( इ .सन्.१९८३/१२/२३ मा बाहुन्डाँडा गा.बि.स. को मध्ये भागमा पर्दा छ. जिल्ला कै राजनीतिक थलो को रुपले चिनेको शिखर अम्बोटे गा.बिस. मा बि.सम्बत १४७१ सालतिर तामांग हरुको राजा बिशुन लामा ले सासन चालाएको को इतिहास मा उल्लेख गरेको पईन्छा उनि लोप्चन राजाले नै हाल को तिमाल,दाप्चा ,पंगु ,म्हेथेन्कोट, आदि I कव्रे जिल्ला को केहि भाग हरु लै तामांग राजा विशुन्लामाले यसरि (बह्र तिमाल, तह्रपंगु, सत्सयदाप्चा,भंखु छ्यांग्छ्याँदिखोला दुम्जा कलोदुन्गा सम्म उनको राज्य थियो I भएकोले शिखर अम्बोटेको गा.बि.स को वडा नो. १,२,३,४,५,६,७,८, मा प्राय जसो लोप्चन थर को वंशवली ९०% र साथै छिमिकी गा.बि.स सिपालीको (पालुङ्ग )गाउ काठमाडौँ जिल्ला को स्वयम्भु पछाडी को ईचंग्गु गा. बि. स.मा चितवन जिल्ला को केहि नगर मा बारा जिल्ला को सिन्ग्गौली भारत को अस्सम लगायत केहि भाग, भुटान मा केहि र वर्मा (म्यानमार) लगायत को केहि देश को भूभाग मा लोप्चन राजा बिशुन लामा को वंशावली छन् भन्ने कथन छ I मा केहि छन् , र साथै गा .बि.स. मा आन्या थर को पनि तामांग हरु राजा बिशुन लामाले आफ्ना छोरी छेली लै बेहे गरौना घरज्वई को रुपले ल्याएर राखेको तात्य छ...
त्यसबेलाका राजा बिशुनलामाले खेति योग्य जग्गा हरुलाई टार नामकरण गरेको (चुइटिंगटार,नारायतार ,हरेतार भान्तार शिखर टार्,फेट टार् फन्तार , स्यौरिटर,भीमटार) छ र केहि टार हरु आफ्ना समाज मा केहि आन्या धार्मिक संस्कृतिक जनजातिलाई पनि दिएर जातीय नामकरण पनि गरेको पईन्छा , जस्तै कामितार ,जोगितार, शिन्हालेतार.)
राजा विशुनलमा ले गुम्बा गाउमा १४०१ साल मा थर्पलिंग गुम्बा भनाएर धार्मिक पुजा आज गर्थ्यो, भने नामसा पुरण ( पुरानागाउ) मा शिकार पंगु एउटा पहाडी उपत्यका भएको र दक्षिणमा आगला आगला महाभारत पहाड पर्बत भएकोले पनि सुरक्षित हुने विश्वास थियो... साथै राजाले त्यस ताका पनि आफ्ना सेनाको लागि ब्यारेक र कोट को स्थापना गरेको विश्वास छ त्यस ताकाका कोट हरु अहिले को गाउ /गा.बि.स को नाममा सिमित छन् जस्तै ( म्हेथान कोट ,अनैकोट, दप्चोंग कोट ,सांझा कोट ,तन्ग्लिंकोट) आफ्ना सेनाहरुको सुरक्ष्यको पहरा दिने कोट हरु हुन् भने केहि डाँडा हरुमा आफ्नु धार्मिक पुजा आज गर्ने गरको पाएको छन् जस्तै चण्डी डाँडा मा (चन) बारीको को देउता पुजा गर्थ्यो लुर्पुंग मा (लु )को पुजा गर्थ्यो, अफ्नोदर्बर थियो भन्ने जना विश्वास छ I राजा बिशुन लामा एक धार्मिक राजा थिए तन्त्र मन्तर गर्न सिपालु थिए , उनले काठमाडौँ राज्यको एक मल्ल कालिन राजा को ३ वर्षा को खडेरीको मारमा परेर पानी सुत्तै पिउन नपाएको जनतालाई पानी पारी दिएकोले उनले शिखर पन्गुको राजा हुनापएको जन्बिस्वास छ , मल्ल राजाको अगाडी नै आकाशमा बादल बोलाएर बर्षात गरेको थियो राजा खुशी भएर उनलाई तिमीलाई पानी राजा भानौछौ भनेर सोद्दा बिशुनलामाले १ घण्टा गुमेर आउछु भनेर चरीको भेषमा उडेर गएर आफ्नु मन्त्रले लिएको राजा थियो भनेर अहिले पनि त्यस भेक क बुदापका हरु भन्ने गर्छन I उनि धार्मिक राजा भएकाले यस राज्यका जनता उनि देखि धेरै खुशी र सम्पन्न थियो र उनि धार्मिक राजा भएकोले राज्य को भौगोलिक अवस्था क बारेमा कहिल्यै पानी छिमेकी राज्य हरुसंग झगडा लडाई हुँदैन थियो l
कालान्तर पछी शिखर पंगु राज्य शिखर अम्बोटे गा.बि.स. मा मात्रै सिमित भएको छ I
उल्लेखित कुरा हरु नेपाल को एउटा इतहस मा नालेखियाको वास्तविक इतिहास हो l
यो एउटा कालान्तरको इतिहास को यथार्त हो जहाँ हाल को नेपालको कव्रे जिल्ला को शिखर अम्बोटे गा.बि.स पर्दा छ l यदि तपाई लै थप जानकारी भुझ्ना चाहेमा suryalama1@yahoo.com इमेल लेखना सक्नुहुने छ I
यो विषयका प्रतिक्रियाहरु
Surya Lama:Aug 7, 2010 01:19:32 AM

ramesh:May 12, 2010 05:08:31 PM
please show me the way of shikhar ambote