Friday, 03 September 2010 12:27 pm, Nepal

रविओपि गाउँ विकास समिति

2009-11-25 08:59:42


यो विषयका प्रतिक्रियाहरु

thapa:Aug 16, 2010 06:55:06 PM

हेल्लो
काभ्रेली मित्र हरु र रविओपिले दाजु भै तथा दिदी बहिनीहरुमा मेरो सदर नमस्कार तपाई हामी जो -जहा भयपनी आपसमा मित्र ता को आब्हान गर्दछु ! र सम्पर्कमा आउनलाई बिनम्र अनुरोध गर्दछु !!!!!!!!!!!!!!!!!
उही :- काभ्रेली कान्छा

-: =(सम्पर्क ;;;;;;;;;;;;;;;----------thapakancha11@yahoo.com

kamala neupane Rabi :May 23, 2010 03:25:43 PM

टाढा बसेर पनि गाँउलाई माया गने दाई दिदी र साथी सबैलाई मेरो शम्झना छ

madhu kar gelal:May 13, 2010 12:58:34 PM

kavreli ra ravi opi basi sathi haru la ma mitrata ko hat failauna chananchu.
madhukerg2003@yahoo.com
dubai

krishna Gopal Shrestha\:Apr 18, 2010 09:36:14 AM

हामी नेपाली जहा बसनी आखेरी नेपाली नै होओ तर नेपालको माया ममता अनी मात्री भाषा लाई बिर्श्नु हुँदैन नेअप्ली चेली दाजुभाई हरू तपैहरू जस्तै धेरै बेदसेयाको छ नेपाल मा पानी घर चदेयारा नेपलम नै अम्म बुबा लाई चेहादा बस्नु परछा हामी पने नेपाल मा नि बेसर पने क गर्न् Panauti -2,subbagoun, kavre. now pulchwok Lalitpur.
kgs66@hotmail.com or krishnagopal.shrestha@yahoo.com

भाबिना थापा रबिओपी सात कव्रे:Apr 16, 2010 09:32:32 PM

आदरणीय
मेरा प्यारा कव्रेली दाजुभाइ तथा दिदी बाहुनी हरु मा मेरो नमस्कार !आशा छ हजुरहरुलाई आरामै होला ! समय को
चक्र कसलाई के थाहा आज यहाँ त भोलि कहाँ यसै सिलशिला मा मा पनि आफ्नो जन्म थलो छोडेर कर्म थलो तिर लम्कने क्रममा मेरो जन्म भूमि अर्थात् मात्रु भुमि नेपाललाई छाडेर विदेसिन बाध्य भय को छु जब म नेपाल बाट परदेश लागे त्यसै बेला देखि नै महिले नेपाल को अर्थात् जन्मथलो को यहासषा गरे कि ! हामी हरु जो
-जहाँ गय पनि हामी नेपाली हौउ हामीले नेपाल लाई सधैब माया गर्नु पर्छ ! त्यसैले आ इ लाभ मेरो देश !!!!!!!!!!!!!!!!!! यस वेब साइड का सम्पूर्ण पत्रकार तथा सहयोगी हरु मा मेरो यौटा बिन्ति छ कि यस kavre .कम म़ा हामी जस्ता बिदेश म़ा बस्ने हरुको कथा र व्यथा हरु समेटेर यौटा कथा प्रेरणाको भन्ने स्त्म्बलाई स्थान दिनु भयमा म जस्ता हज्जारौ नेपाली हरु को परदेश भय पनि नेपाल प्रति को माया
अझ गाडा हुने थियो कि ?

गोकुल थापा रबिओपि७ :Apr 16, 2010 06:31:23 AM

ये हजुर मत जहाँ गया पनि jaso garepani यो मन आखिर नेपाली हो किन हो किन मलाई मेरो जन्मभूमि को मायाधेरै लाग्छ ! त्यसमा पनि कव्रे झ्हन माया लाग्छ अझ्ह रबिओपिले झन् लाग्छ त्यसमा पनि ओपी को सारै लाग्छ ओपिमा पनि मेरो आमा बाबा को त्यसैले हामी हरु जो-जहाँ भयपनी आफ्नो कर्तब्य बिर्सनु हुदैन मेरो
सन्देस यो छ कि कव्रेली दाजुभाइलाई हामीले आफ्नो साथै देशको पनि प्रगति को कामना गर्नु पर्छ नेपाली हुनु को साथै कव्रेली को नाम उच्च राख्नु होला (हप्प्य न्यु एअर २०६७ )

कव्रेपल्न्चोक नेपाल

(हाल रोजगारी को सिलशिलामा मुलुक बाहिर कन्त्यक thapaa66@yahoo.com...............:कृपया सम्पर्कमा आउनुहोला .....जय जय जय कव्रेली .......छंदेश्वोरी माताले हामी सबै नेपाली को रछ्या गरुन !

गोकुल थापा:Apr 15, 2010 04:39:16 PM

हई. मा रबिओपी ग. बि. स वार्ड नं7 बस्ने हाल रोजगारी को सिलशिला मेरो प्यारो जन्मभूमि रबिओपी लाई छाडेर विदेश मा जीबन बिताउन बाध्य छू! मेरा प्यारा दाजु भई तथा दिदी बहिनि हरुमा म (गोकुल थापा) को तर्फाबाट नया वर्ष २०६७को शुभकामना मलाई चिन्ने समस्त रबिओपी बसिहरुलाई यो गोकुल थापा कोनमस्कार !अन्त्यमा
सम्पर्कमा आउन चाहने हरुलाई (thapaa66@yahoo.काम) मा आउनुहोला उही ग.बि.स को भलो चिताउने................ जय जया जय नेपाली हरु को

रामबोल थापा:Apr 1, 2010 11:25:21 AM

रोजगरी तथा अध्ययन को शिलसिलमा हामी जो जहाँ भए पनि हामी नेपाली हो । अबात २०६६ साल ले बिदाइ गर्न लागि रहेको छ र २०६७ साल को आगमन हुँदै छ । तेसैले सम्पूर्ण देश तथा बिदेश म रहनु हुने साथीहरु, नiतेदर र शुभचिन्तक हरुलाई २०६७ साल को हार्दिक मंगलमए शुभकामना बेक्त गर्द्छु रामबोल थापा।।।।।।।।।।।।।। raviwopi ७ kavre

Ram Bol thapa:Mar 31, 2010 04:45:48 PM

मेरो घर रविवोपी वडा न सात मा छ मलाई मरो गाउ मा को सारै माया लाग्छ

RAM BOL THAPA:Mar 29, 2010 05:35:34 PM

म रामबोल थापा हो मर्रो घर रविवोपी मा छ वोड़ा नोम्बर सात ma cha i am vary happy for my good place newas

deepak thapa boston mass.usa:Mar 23, 2010 02:52:35 AM

रवि ओपी मा गुएस्त हौसे kholeko khabar पौड खुसि लग्यो लेखक लै ध्याबाद

raj kumar timalsina :Mar 22, 2010 01:40:31 PM

रबि ओपी को खबर chhina र
kina हो त

deepak thapa:Mar 8, 2010 12:40:50 PM

म दीपक थापा रवि ओपी ८ काभ्रे को खबर म अझै आफ्नु ग वि स को खबर पा त राम्रो नि

madhukar gelal:Mar 7, 2010 03:17:44 PM

Kavre district ko sabai VDC ko photo yo patrika ma rakhda ramro hola.

RAJ KUMAR TIMALSINA :Feb 23, 2010 02:51:28 PM

विदेश बाट मेरो ग| बि स को BAREMA हेर्न PAYEKO मा खु सी छु ल L LOVE MY LOVELY VILLGE RAVI POI

raj kumar timalsina:Feb 23, 2010 01:27:14 PM

i love my sweet pals rabi op vcd ko map paya dhaki huntho ni

shyam prasad timalsina:Jan 30, 2010 07:44:02 AM

रविओपी गा.बि.स को समाचार र फोटोहरुपनि हेर्न पाए हुन्थ्यो की ?

Dinesh Koirala:Jan 27, 2010 12:03:05 PM

i love my beautiful birthplace Ravi Opi VDC-5, for ever.................................

yadab psd koirala (dubai):Dec 26, 2009 07:16:22 PM

I love my lovely village .RAVI-OPI

Baldev Giri:Dec 13, 2009 01:34:50 PM

Rabi-Opi VDC ko barama Photo samet mail ma rakhanu paro

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु