Saturday, 20 March 2010 08:20 am, Nepal

नाग्रे गगर्चे गाउँ विकास समिति

2009-11-25 08:30:30


यो विषयका प्रतिक्रियाहरु

Kumar Bhandari:Mar 16, 2010 01:52:55 AM

सर्वप्रथम त काभ्रेपलाञ्चोक जिल्लाको बारेमा सम्पूर्ण जानकारी राखेर काभ्रेली डक कम शुरु गर्नु भएकोमा यहाहरुप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। खै त याहाँ त हाम्रो गाविस नाग्रे गगर्चेको बारेमा त केही पनि देखिदैन नी जिल्लालाई फोकस गरेर बनाएको वेवसाइटमा त गाविसको पनि समाचार दिनु पर्यो नी हैन र? नाग्रे गगर्चेको बारेमा सम्पूर्ण जानकारी सहित समाचार पनि अपडेट हुनुपर्यो है। राजधानीबाट नजिक तर विकटभन्न मिल्ने काभ्रेको नाग्रे गगर्चे गाविसलाई पनि हजुरहरुले चिनाइदिने प्रयास गरिदिनु भयो भने अझ राम्रो हुने थियो।
कुमार भण्डारी
नाग्रे गगर्चे ६ काभ्रे
यदि सहयोग चाहिन्छ भने कृपया म सहयोग गर्न तयार छु।

SHYAM:Jan 2, 2010 08:13:59 PM

NAGRE GAGARCHE VDC INFORMATION

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु